Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवैध सामान बरामद –

धनुषा,
    धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुरबाट बैशाख १० गते एपीएफ टोली र जनकपुर भन्सार कार्यालयबाट खटिएको टोलीले सो ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न सामानहरु बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मैनाथपुर, सशस्त्र प्रहरी बल, नेपाल राजश्व तथा भन्सार सुरक्षा बेस जनकपुर र जनकपुर भन्सार कार्यालयको टोलीले विशेष सूचनाको आधारमा सो घरबाट ३२ पोका लत्ताकपडा, ४ बोरा भाडावर्तन र १७ बोरा दाल बरामद गरेको हो । 
    
{ /images/misc/no-image.jpg }