Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

ईलाम,     ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित बुधबारे चोकबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख १० हजार रुपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपतीनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }