Toll Free No : 1114   +977-01-4270553
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

ईलाम,     ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित बुधबारे चोकबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख १० हजार रुपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपतीनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }