Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा आठ केजी चाँदीका गहनासहित पक्राउझापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले चैत्र १० गते दिउँसो करीव आठ केजी चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बंगालराज्य ज्याला जलपाईगुडी घर बताउने ३० वर्षिय मिठु सेन छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक केदार श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखामा जाँच गर्दा उनको साथमा उक्त चाँदीको गहना भेटिएको थियो । उक्त गहना करीव ३ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको छ । पक्राउ परेका निजलाई बरामद चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा आठ केजी चाँदीका गहनासहित पक्राउ
झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले चैत्र १० गते दिउँसो करीव आठ केजी चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बंगालराज्य ज्याला जलपाईगुडी घर बताउने ३० वर्षिय मिठु सेन छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक केदार श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखामा जाँच गर्दा उनको साथमा उक्त चाँदीको गहना भेटिएको थियो । उक्त गहना करीव ३ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको छ । पक्राउ परेका निजलाई बरामद चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।