Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

१६ ‍‍‍औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता संचालन हुने

काठमाडौं,       
        नेपाल एपीएफ क्लवको आयोजनामा यही जेठ २१ गतेदेखि २४ गतेसम्म ‘१६ औ
राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०८०”
संचालन हुने भएको छ ।
        प्रतियोगिताका सम्पुर्ण खेलहरु Badminton World Federation(BWF) र
Badminton Asian Confederation (BAC) को नियम अनुसार संचालन हुने र १०
वटा इभेन्ट्सहरु समावेश सो प्रतियोगीताको  कूल पुरस्कार राशी ८ लाख ६५
हजार रुपैयाँ रहेको छ ।
        व्याडमिन्टनतर्फ पुरुष तथा महिला एकलमा प्रथम हुनेले ७० हजार रुपैयाँ,
दोस्रो  हुनेले ३५ हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा
क्वाटरफाइनमा पुग्ने प्रत्येकले टि–सर्ट प्राप्त गर्ने र पुरुष तथा महिला
युगलमा प्रथम पुरस्कार ५५ हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार
रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
        व्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल,
पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा,
भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ
३५ बर्ष माथि युगल रहेका छन् ।
        प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले प्रतियोगिता सम्बन्धी फारम तथा
नियम नेपाल एपीएफ क्लब, सशस्त्र प्रहरी बल नेपालको वेभसाइट
www.apf.gov.np र नेपाल व्याडमिन्टन संघबाट प्राप्त गर्न सक्ने छन् ।
        प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले एकल इभेन्टतर्फ १५ सय र
युगलतर्फ ३ हजार रुपैयाँ इन्ट्री फि तिनुपर्ने छ । प्रतियोगिताका खेलहरु
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल
एपीएफ क्लबको कभर्ड हलमा हुनेछ ।
        प्रतियोगिता अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक निर्णायक समितिको
निर्णय नै अन्तिम निर्णय हुने  छ ।
        प्रतियोगिता सम्बन्धी कुनै जानकारी तथा बुझ्नु पर्ने भएमा सम्पर्क
अधिकृत सशस्त्र प्रहरी निरीक्षक सुशिल अधिकारीको मोवाइल नम्बर ९८५१०८५३०८
र सशस्त्र प्रहरी निरीक्षक जोसेफ अधिकारीको मोवाइल नम्बर ९८६०१५७८१८ मा
सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
        “१२ औँ सहवीर स्मृति खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०८०”
सम्वन्धित सघं सग आवश्यक समन्वय गरी भदौ महिनामा संचालन गरिने भएको छ ।

{ /images/misc/no-image.jpg }