Toll Free No : 1114   +977-01-5249041
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीनिकासीको गाँजा बरामदपर्सा, पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ५ बाट एपीएफ टोलीले फागुन २७ गते चोरीनिकासीको करीव ६० के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँमा रहेको सपुनिया गाउँको जंगलको बाटो हुँदै भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा छाडी भागेका थिए ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा चोरीनिकासीको गाँजा बरामद
पर्सा, पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ५ बाट एपीएफ टोलीले फागुन २७ गते चोरीनिकासीको करीव ६० के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँमा रहेको सपुनिया गाउँको जंगलको बाटो हुँदै भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गाँजा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा छाडी भागेका थिए ।