Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कार दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वारदाङ्ग दाङ्ग जिल्लाको राप्ती गाउँपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गको मसुरिया भन्ने स्थानमा फागुन २० गते कार दुर्घटनामा परी घाईते भएकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बा २ ज १५८२ नम्बरको कार गति अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त कारमा सवार तीन जना घाईते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण हेक्वा ज्वालामाई दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षक राधेकुमार बोम्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । एपीएफ टोलीले घाईतेहरुलाई उपचारार्थ शारा अस्पताल लमहीतर्फ पठाएको छ ।
{ /images/misc/no-image.jpg }
कार दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार
दाङ्ग दाङ्ग जिल्लाको राप्ती गाउँपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गको मसुरिया भन्ने स्थानमा फागुन २० गते कार दुर्घटनामा परी घाईते भएकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बा २ ज १५८२ नम्बरको कार गति अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त कारमा सवार तीन जना घाईते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण हेक्वा ज्वालामाई दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षक राधेकुमार बोम्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । एपीएफ टोलीले घाईतेहरुलाई उपचारार्थ शारा अस्पताल लमहीतर्फ पठाएको छ ।