Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामदबर्दिया, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट साउन ५ गते सशस्त्र प्रहरीले एउटा भरुवाबन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो । बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद
बर्दिया, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट साउन ५ गते सशस्त्र प्रहरीले एउटा भरुवाबन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो । बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको छ ।