Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दश लाख रुपैयाँ बराबरको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउरौतहट, रौतहत जिल्लाको गौर नगरपालिका ३ स्थित कविर चोकबाट असार १४ गते सशस्त्र प्रहरीले करीव १० लाख रुपैयाँ बराबरको ग्रिज र गाडीमा प्रयोग हुने विभिन्न किसिमका आयलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी मनियारी पञ्चायत ६ बस्ने ३१ वर्षिय चन्दन कुमार छन् । गौरबाट गरुडातर्फ जाँदै गरेको बी.आर. ०६ जी.ई. ७४८४ नम्बरको गाडीमा जाँच गर्दा उक्त सामान बिल बिजक भन्दा फरक देखिएपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ । पक्राउ परेका कुमारलाई बरामद सामान तथा गाडी सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद गाडीको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
दश लाख रुपैयाँ बराबरको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
रौतहट, रौतहत जिल्लाको गौर नगरपालिका ३ स्थित कविर चोकबाट असार १४ गते सशस्त्र प्रहरीले करीव १० लाख रुपैयाँ बराबरको ग्रिज र गाडीमा प्रयोग हुने विभिन्न किसिमका आयलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी मनियारी पञ्चायत ६ बस्ने ३१ वर्षिय चन्दन कुमार छन् । गौरबाट गरुडातर्फ जाँदै गरेको बी.आर. ०६ जी.ई. ७४८४ नम्बरको गाडीमा जाँच गर्दा उक्त सामान बिल बिजक भन्दा फरक देखिएपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ । पक्राउ परेका कुमारलाई बरामद सामान तथा गाडी सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद गाडीको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको छ ।