सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
खोलाले बगाई वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला |
मुगु, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १३ स्थित लुमखोलाबाट असार १२ गते सशस्त्र प्रहरीले सोही ठाँउ बस्ने ४० बर्षिय पूर्ण बहादुर खड्काको शव फेला पारेको छ । निज खड्का खोलाले बगाई वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोजी तथा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४५ गुल्म मुगुबाट खटिएको सशस्त्र प्रहरीले घटनास्थल भन्दा करीब पाँच सय मिटर तल फेला पारी खोलाबाट बाहिर निकालेको हो । |