Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्यमा सशस्त्र प्रहरी सकृयकाठमाडौं, कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको छ । सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे त्यसठाउँमा पुगि उद्वार कार्यमा सकृयताकासाथ जुटेको छ ।
/uploads/news/no-image-new.jpg
तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्यमा सशस्त्र प्रहरी सकृय
काठमाडौं, कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको छ । सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे त्यसठाउँमा पुगि उद्वार कार्यमा सकृयताकासाथ जुटेको छ ।