Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामदपर्सा, पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका २ स्थित बलेवाबाट चैत्र १९ गते सशस्त्र प्रहरीले करीव ३२ के.जी. गाँजा बरामद गरेको छ । बेलवाबाट पोखरीयातफै जाँदै गरेको ब्यक्ति सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा बेश पोखरीयाबाट गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
गाँजा बरामद
पर्सा, पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका २ स्थित बलेवाबाट चैत्र १९ गते सशस्त्र प्रहरीले करीव ३२ के.जी. गाँजा बरामद गरेको छ । बेलवाबाट पोखरीयातफै जाँदै गरेको ब्यक्ति सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा बेश पोखरीयाबाट गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।