Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको गोलिया काठ बरामदसर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका ६ स्थित बरहथवा ईलाकाबाट चैत १६ गते सशस्त्र प्रहरीले करीव १ लाख ९५ हजार रुपैयाँ बराबरको ३९ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँको एक खाल्टोमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सुन्दरपुर र नम्बर १० गणबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद काठ सवडिभिजन बन कार्यालय मुर्तियामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सालको गोलिया काठ बरामद
सर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका ६ स्थित बरहथवा ईलाकाबाट चैत १६ गते सशस्त्र प्रहरीले करीव १ लाख ९५ हजार रुपैयाँ बराबरको ३९ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँको एक खाल्टोमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सुन्दरपुर र नम्बर १० गणबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद काठ सवडिभिजन बन कार्यालय मुर्तियामा बुझाईएको छ ।