Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ठुलो परिमाणको गाँजा बरामदसप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित चन्द्रनगर ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले करीव ७५ के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँको एक झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
ठुलो परिमाणको गाँजा बरामद
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित चन्द्रनगर ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले करीव ७५ के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँको एक झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।