सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा बोइलर कुखुराको चल्ला बरामद |
कपिलवस्तु, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा कपिलवस्तु नम्बर ३९ गुल्मबाट खटिएको एपीएफ टोलीले फागुन ८ गते करीव चार लाख रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको पाँच हजार वटा बोइलर कुखुराको चल्ला एपीएफ टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित सुरई खोला ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ । |