Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा गाँजा तथा विभिन्न सामान बरामदकाठमाडौं, उदयपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदीको किनारबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव ४ सय के.जी. गाँजा बरामद गरेको छ । सप्तकोशी नदीमा पानीले बगाएर ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको ५२ सय के.जी. कवाडी फलाम र पुराना व्याट्री बरामद गरेको छ । स १ च १५३५ नम्बरको पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ६ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त पिकअप गाडीसमेत बरामद गरीएको छ । सो गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोक ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको जुत्ताचप्पल तथा किराना सामानहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा गाँजा तथा विभिन्न सामान बरामद
काठमाडौं, उदयपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदीको किनारबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव ४ सय के.जी. गाँजा बरामद गरेको छ । सप्तकोशी नदीमा पानीले बगाएर ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको ५२ सय के.जी. कवाडी फलाम र पुराना व्याट्री बरामद गरेको छ । स १ च १५३५ नम्बरको पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ६ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त पिकअप गाडीसमेत बरामद गरीएको छ । सो गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोक ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको जुत्ताचप्पल तथा किराना सामानहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।