Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गहना बरामदसर्लाही, सर्लाही जिल्लाको मलंंगवा नगरपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन ६ गते एपीएफ टोलीले करीव एक हजार तीन सय चार ग्राम चाँदी जस्तो देखिने विभिन्न किसिमका गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सिक्री १४ थान, ब्रासलेट ४ थान, पाउजु ८ जोर, लकेट ५ थान, औठी ९ थान र यास लण्ड १२ थान बरामद गरेको हो । त्यसवेला उक्त गहना ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै गहना सोही ठाउँमा छाडी भागेका थिए ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा गहना बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंंगवा नगरपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन ६ गते एपीएफ टोलीले करीव एक हजार तीन सय चार ग्राम चाँदी जस्तो देखिने विभिन्न किसिमका गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सिक्री १४ थान, ब्रासलेट ४ थान, पाउजु ८ जोर, लकेट ५ थान, औठी ९ थान र यास लण्ड १२ थान बरामद गरेको हो । त्यसवेला उक्त गहना ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै गहना सोही ठाउँमा छाडी भागेका थिए ।