Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बाहृबोर बन्दुक तथा ५ वटा गोली सहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ कैलाली, कैलाली जिल्लाको कैलारी गाउँपालिका ६ छोटकी पलिया ईलाकाबाट फागुन १२ गते सशस्त्र प्रहरीले एक नाल बाहृबोर बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५३ वर्षिय लौटन चौधरी, ३५ वर्षिय बिरेन्द्र चौधरी र २१ वर्षिय सन्तराम चौधरी छन् । से २ प ८९२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी छोटकीपलियाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त बन्दुक तथा सोको ५ वटा गोली समेत बरामद गरेको छ । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद बन्दुक, गोली र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
बाहृबोर बन्दुक तथा ५ वटा गोली सहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ
कैलाली, कैलाली जिल्लाको कैलारी गाउँपालिका ६ छोटकी पलिया ईलाकाबाट फागुन १२ गते सशस्त्र प्रहरीले एक नाल बाहृबोर बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५३ वर्षिय लौटन चौधरी, ३५ वर्षिय बिरेन्द्र चौधरी र २१ वर्षिय सन्तराम चौधरी छन् । से २ प ८९२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी छोटकीपलियाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त बन्दुक तथा सोको ५ वटा गोली समेत बरामद गरेको छ । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद बन्दुक, गोली र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।