Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषध सशस्त्र प्रहरीद्धारा बरामदधनुषा, धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट फागुन २ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ब्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलाभित्र जाँच गर्दा नोफिन ईन्जेक्सन ४ सय ३८ वटा, डाईजापाम २ सय ४३ वटा, फेनेरागन ४ सय ४७ वटा र डाईजेल्याप १ सय ५८ वटा फेला पारेको हो । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषध सशस्त्र प्रहरीद्धारा बरामद
धनुषा, धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट फागुन २ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ब्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलाभित्र जाँच गर्दा नोफिन ईन्जेक्सन ४ सय ३८ वटा, डाईजापाम २ सय ४३ वटा, फेनेरागन ४ सय ४७ वटा र डाईजेल्याप १ सय ५८ वटा फेला पारेको हो । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।