Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागूऔषध बरामदसर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका १७ स्थित श्रीपुर टेकानी ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ४० वटा प्याकेटमा रहेको (१२ हजार वटा) नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ । ना ५५ प ९२८ नम्बरको पल्सर मोटरसाईकलमा सवार व्यक्ति त्यसवेला सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो मोटरसाईकलमा राखिएको बोराभित्र जाँच गर्दा उक्त लागूऔषध फेला पारिएको हो । उक्त लागूऔषध ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लागूऔषध तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/IPGP0Im0kAWP6hYS62WWLw==.jpg
सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागूऔषध बरामद
सर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका १७ स्थित श्रीपुर टेकानी ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ४० वटा प्याकेटमा रहेको (१२ हजार वटा) नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ । ना ५५ प ९२८ नम्बरको पल्सर मोटरसाईकलमा सवार व्यक्ति त्यसवेला सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो मोटरसाईकलमा राखिएको बोराभित्र जाँच गर्दा उक्त लागूऔषध फेला पारिएको हो । उक्त लागूऔषध ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लागूऔषध तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।