Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पँहेलो धातुसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउधनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीचोकबाट माघ १६ गते सशस्त्र प्रहरीले करीव ३ सय ५५ ग्राम पँहेलो धातुसहित भारतमा घर बताउने २१ बर्षिय महमद बब्लु आलमलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पँहेलो धातु फेला पारेको हो । त्यसवेला उनको साथबाट मोबाईल सेट १ थान र १ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेका आलमलाई बरामद पँहेलो धातु, मोबाईल सेट र रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
पँहेलो धातुसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीचोकबाट माघ १६ गते सशस्त्र प्रहरीले करीव ३ सय ५५ ग्राम पँहेलो धातुसहित भारतमा घर बताउने २१ बर्षिय महमद बब्लु आलमलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पँहेलो धातु फेला पारेको हो । त्यसवेला उनको साथबाट मोबाईल सेट १ थान र १ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेका आलमलाई बरामद पँहेलो धातु, मोबाईल सेट र रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।