Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउकाठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्कास्थित सीमा ईलाकाबाट माघ १७ गते सशस्त्र प्रहरीले ४ सय ९२ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्र्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ बस्ने २० बर्षिय सचिन सापकोटा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट माघ १६ गते सशस्त्र प्रहरीले २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित सोहि जिल्लाको धरान उपमहानगरपालिका ४ बस्ने २३ बर्षिय युरेस चेङवाङ्गलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध तथा नगद २ हजार ७५ रुपैयाँ समेत फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
काठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्कास्थित सीमा ईलाकाबाट माघ १७ गते सशस्त्र प्रहरीले ४ सय ९२ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्र्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ बस्ने २० बर्षिय सचिन सापकोटा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट माघ १६ गते सशस्त्र प्रहरीले २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित सोहि जिल्लाको धरान उपमहानगरपालिका ४ बस्ने २३ बर्षिय युरेस चेङवाङ्गलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध तथा नगद २ हजार ७५ रुपैयाँ समेत फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।