Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको मोवाईल सशस्त्र प्रहरीद्वारा बरामदपश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित गण्डकनहर ईलाकाबाट माघ १५ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको १ सय ५० थान (आईपील) मोवाईल सेट बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोवाईल सेट लैजान प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोवाईल सेट तथा मोटरसाईकल भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीनिकासीको मोवाईल सशस्त्र प्रहरीद्वारा बरामद
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित गण्डकनहर ईलाकाबाट माघ १५ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको १ सय ५० थान (आईपील) मोवाईल सेट बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोवाईल सेट लैजान प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोवाईल सेट तथा मोटरसाईकल भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।