Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष २३ गते सशस्त्र प्रहरीले करीव १ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा, प्रिन्टरको मसी र पाउडर दुध सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट पौष २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष २३ गते सशस्त्र प्रहरीले करीव १ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा, प्रिन्टरको मसी र पाउडर दुध सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट पौष २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।