Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित दुई जना पक्राउझापा, झापा जिल्लाको भद्रपुर नगरपालिका १ हिमाली चोकबाट पौष १२ गते सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका १ बस्ने ३८ बर्षिय राजिव खत्री र २० बर्षिय उमेश धिमाल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले शंका लागि जाँच गर्दा उनीहरुको साथमा २३ वटा नाईट्राजेपाम ट्याब्लेट फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित दुई जना पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका १ हिमाली चोकबाट पौष १२ गते सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका १ बस्ने ३८ बर्षिय राजिव खत्री र २० बर्षिय उमेश धिमाल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले शंका लागि जाँच गर्दा उनीहरुको साथमा २३ वटा नाईट्राजेपाम ट्याब्लेट फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।