Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामदपर्सा, पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट मंसीर १ गते सशस्त्र प्र्रहरीले करीव २ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपाल तर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश विरगंजले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद
पर्सा, पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट मंसीर १ गते सशस्त्र प्र्रहरीले करीव २ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपाल तर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश विरगंजले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।