सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
शव फेला |
बाँके, बाँके जिल्लाको जानकी गाउँपालिका ३ ईन्द्रपुर स्थित एक पोखरीमा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंसीर २७ गते फेला पारेको छ । सो बारे जानकारी पाएपछी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले उक्त पोखरीमा नुहाउने क्रममा वेपत्ता भएका ६० बर्षिय भारतीय नागरीक राम सुरत मगताको शव खोजतलास गर्ने क्रममा पानीमा डुवेको अवस्थामा फेला पारेको हो । |