Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

काठ बरामदहुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका ५ स्थित ओखरबोट ईलाकाबाट मंसीर २७ गते सशस्त्र प्रहरीले १ सय ४४ क्यूफिट काठ बरामद गरेको छ । ट्याक्टरमा राखेर अवैध रुपले ल्याउदै गरेको उक्त सल्लाको काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गुल्म बाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ । बरामद काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
काठ बरामद
हुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका ५ स्थित ओखरबोट ईलाकाबाट मंसीर २७ गते सशस्त्र प्रहरीले १ सय ४४ क्यूफिट काठ बरामद गरेको छ । ट्याक्टरमा राखेर अवैध रुपले ल्याउदै गरेको उक्त सल्लाको काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गुल्म बाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ । बरामद काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।