Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडौं, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट मंसीर २७ गते सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ । बरामद लत्ताकपडा तथा गाडी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/uHddjGyPJ9OmQ7IM06d4pg==.jpg
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट मंसीर २७ गते सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ । बरामद लत्ताकपडा तथा गाडी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।