Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामद

सुनसरी,
    सुनसरी जिल्लाको बर्जु गाउँपालिका ३ स्थित अमरडुवाबाट एपीएफ टोलीले माघ २९ गते करीव ५ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५ सय ५६ प्याकेट लुपिजेसिक क्याप्सुल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमरडुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद औषधी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 

{ /images/misc/no-image.jpg }