Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामदसर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित शान्ती टोलबाट मंसीर २५ गते सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजा बरामद गरेको छ । सोही ठाँउमा बेवारिसे अबस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरील बल, नेपाल नम्बर १० गण सर्लाही र बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ
/uploads/news/no-image-new.jpg
गाँजा बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित शान्ती टोलबाट मंसीर २५ गते सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजा बरामद गरेको छ । सोही ठाँउमा बेवारिसे अबस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरील बल, नेपाल नम्बर १० गण सर्लाही र बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ