Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा भरुवा बन्दुक बरामद ः–कपिलबस्तु , कपिलबस्तु जिल्लाको बाण गंगा नगरपालिका ८ स्थित मधुवन सामुदायीक वनबाट मंसीर २० गते सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पिपराबाट गस्तिमा खटिएको टोलीले सो वनमा वेवारिसे अबस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा भरुवा बन्दुक बरामद ः–
कपिलबस्तु , कपिलबस्तु जिल्लाको बाण गंगा नगरपालिका ८ स्थित मधुवन सामुदायीक वनबाट मंसीर २० गते सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पिपराबाट गस्तिमा खटिएको टोलीले सो वनमा वेवारिसे अबस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो ।