Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

शव फेला झापा, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका २ आँपगाँछी स्थित कमल खोलामा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंसीर १९ गते फेला पारेको छ । सोही जिल्लाको झापा गाउँपालिका १ बस्ने ४९ बर्षिय भिम सोरेन मंसीर १८ गते माछा मार्ने क्रममा डुवेर वेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपगाँछीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
शव फेला
झापा, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका २ आँपगाँछी स्थित कमल खोलामा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंसीर १९ गते फेला पारेको छ । सोही जिल्लाको झापा गाउँपालिका १ बस्ने ४९ बर्षिय भिम सोरेन मंसीर १८ गते माछा मार्ने क्रममा डुवेर वेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपगाँछीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।