Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीका लत्ताकपडा तथा बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले २ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला उक्त दुईवटै मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख ३५ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको कमाण्डमा खटिएको टोलीले मंसीर १९ गते करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीका लत्ताकपडा तथा बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले २ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला उक्त दुईवटै मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख ३५ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको कमाण्डमा खटिएको टोलीले मंसीर १९ गते करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।