Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजासहित पक्राउ सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव ६ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बागमती नगरपालिका ८ बस्ने २१ वर्षिय कवान तामाङ्ग छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला पारेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
गाँजासहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव ६ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बागमती नगरपालिका ८ बस्ने २१ वर्षिय कवान तामाङ्ग छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला पारेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।