Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

काठ बरामद बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १० स्थित भाँदा नदि किनाराबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ३ सय ५० क्यूफिट सिमलको काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
काठ बरामद
बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १० स्थित भाँदा नदि किनाराबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ३ सय ५० क्यूफिट सिमलको काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।