Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामदरौतहट, रौतहट जिल्लाको मौलापुर नगरपालिका ४ पतौरास्थित सीमा ईलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर १४ गते करीव ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ०१ बीके ०११६ नम्बरको भारतीय मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ मलिहोरास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
रौतहट, रौतहट जिल्लाको मौलापुर नगरपालिका ४ पतौरास्थित सीमा ईलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर १४ गते करीव ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ०१ बीके ०११६ नम्बरको भारतीय मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ मलिहोरास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।