Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रण झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चैतुवारी स्थित एक प्लाई फ्याक्ट्रीमा मंसीर ६ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले ६ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने विकास गोयलले संचालन गरेको कन्काई प्लाई फ्याक्ट्रीको गोदाममा विधुतीय तार सर्टभई आगलागी भएर करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्याम बहादुर लिम्बुको कमाण्डमा खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रण
झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चैतुवारी स्थित एक प्लाई फ्याक्ट्रीमा मंसीर ६ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले ६ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने विकास गोयलले संचालन गरेको कन्काई प्लाई फ्याक्ट्रीको गोदाममा विधुतीय तार सर्टभई आगलागी भएर करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्याम बहादुर लिम्बुको कमाण्डमा खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।