Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

काठ बरामद सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका १ स्थित जंगल ईलाकाबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैैयाँ बराबरको सालको काठ बरामद गरेको छ । उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय जानकी नगरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
काठ बरामद
सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका १ स्थित जंगल ईलाकाबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैैयाँ बराबरको सालको काठ बरामद गरेको छ । उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय जानकी नगरमा बुझाईएको छ ।