Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चाँदीका गहनासहित सशस्त्र प्रहरीद्वारा दुइ जना पक्राउझापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ८ स्थित जोरसिमल ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ४० हजार रुपैयाँ बराबरको २ के.जी. १ सय ग्राम चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ बर्षिय बिशाल चौधरी र निशान सहनी छन् । प्रदेश १–०१–०१३ प ६६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलार्ई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मुल्य बराबरको उक्त चाँदी बरामद गरेको हो । त्यसवेला उनीहरु सवार उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद गरगहना तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चाँदीका गहनासहित सशस्त्र प्रहरीद्वारा दुइ जना पक्राउ
झापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ८ स्थित जोरसिमल ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ४० हजार रुपैयाँ बराबरको २ के.जी. १ सय ग्राम चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ बर्षिय बिशाल चौधरी र निशान सहनी छन् । प्रदेश १–०१–०१३ प ६६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलार्ई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मुल्य बराबरको उक्त चाँदी बरामद गरेको हो । त्यसवेला उनीहरु सवार उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद गरगहना तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।