सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्धारा गाँजा बरामद |
बारा, बारा जिल्लाको पचरौता नगरपालिका ३ रामनगर ईलाकाबाट कार्तिक ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासबाट खटिएको सशस्त्र प्रहरीले करीव ४० के.जी. गाँजा बरामद गरेको छ । त्यसवेला नेपालबाट अबैध रुपले भारततर्फ जाँदै गरेका ब्यक्तिहरुले गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनीहरुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त गाँजा फेला पारिएको हो । |