Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा गाँजा बरामद बारा, बारा जिल्लाको पचरौता नगरपालिका ३ रामनगर ईलाकाबाट कार्तिक ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासबाट खटिएको सशस्त्र प्रहरीले करीव ४० के.जी. गाँजा बरामद गरेको छ । त्यसवेला नेपालबाट अबैध रुपले भारततर्फ जाँदै गरेका ब्यक्तिहरुले गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनीहरुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त गाँजा फेला पारिएको हो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा गाँजा बरामद
बारा, बारा जिल्लाको पचरौता नगरपालिका ३ रामनगर ईलाकाबाट कार्तिक ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासबाट खटिएको सशस्त्र प्रहरीले करीव ४० के.जी. गाँजा बरामद गरेको छ । त्यसवेला नेपालबाट अबैध रुपले भारततर्फ जाँदै गरेका ब्यक्तिहरुले गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनीहरुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त गाँजा फेला पारिएको हो ।