Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा कार बरामद रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले १९ लाख रुपैयाँ बराबरको कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा बेवारीसे अवस्थामा रहेको भारतीय नम्बरको उक्त कार बरामद गरी भन्सार कार्यालय भैरहवामा बुझाएको हो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा कार बरामद
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले १९ लाख रुपैयाँ बराबरको कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा बेवारीसे अवस्थामा रहेको भारतीय नम्बरको उक्त कार बरामद गरी भन्सार कार्यालय भैरहवामा बुझाएको हो ।