Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामदपर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा ई–रिक्सामा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ वटा कम्प्युटरको मोनिटर तथा पेन्टिङ्ग रंग सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै रिक्सा समेत बरामद गरिएको हो । बरामद सामान तथा रिक्सा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । उक्त रिक्साको भन्सार दाखिला मुल्य ३ लाख ९० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा ई–रिक्सामा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ वटा कम्प्युटरको मोनिटर तथा पेन्टिङ्ग रंग सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै रिक्सा समेत बरामद गरिएको हो । बरामद सामान तथा रिक्सा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । उक्त रिक्साको भन्सार दाखिला मुल्य ३ लाख ९० हजार रुपैयाँ रहेको छ ।