Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले एभिल १० एम्पुल, लुपीलेसिक १० एम्पुल, डाईजापाम १० एम्पुल र फेनेर्जाम १० एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका ५ बस्ने २७ बर्षिय प्रकाश राई छन् । बा ८३ प २५४४ नम्बरको स्कुटरमा सवार निज राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका राईलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले एभिल १० एम्पुल, लुपीलेसिक १० एम्पुल, डाईजापाम १० एम्पुल र फेनेर्जाम १० एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका ५ बस्ने २७ बर्षिय प्रकाश राई छन् । बा ८३ प २५४४ नम्बरको स्कुटरमा सवार निज राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका राईलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।