Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ पर्सा, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही जिल्लाको बदुमाई नगरपालिका २ बस्ने २३ बर्षिय रामाकान्त प्रसाद कानुलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र वीनरेक्स १ बोतल फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कानुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ
पर्सा, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही जिल्लाको बदुमाई नगरपालिका २ बस्ने २३ बर्षिय रामाकान्त प्रसाद कानुलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र वीनरेक्स १ बोतल फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कानुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।