Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेलाकाठमाडौं, पाँचथर जिल्लाको फिदिम नगरपालिका ४ स्थित जोरसलमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले कात्तिक २ गते फेला पारेको छ । सोही ठाउँ बस्ने २३ बर्षिया ममता लिम्बु र निजकोे ३ बर्षिय छोरा रोयल मगर घरमा बसिरहेको अवस्थामा पहिरोले उक्त घर पुरिएर उनिहरु बेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म बाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको शव फेला पारेको हो । यसैगरी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित खार्तेलमा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाको शव सशस्त्र प्रहरीले कार्तिक २ गते फेला पारको छ । सोही ठाउँमा रहेको एक घर पहिरोले पुरिएर ६ जना वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म बाट खटिएको सशस्त्र प्रहरीले ४ जनाको शव फेला पारेको हो । अन्य २ जनाको खोजीकार्य भइरएको बताइएको छ ।
/uploads/news/no-image-new.jpg
पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेला
काठमाडौं, पाँचथर जिल्लाको फिदिम नगरपालिका ४ स्थित जोरसलमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले कात्तिक २ गते फेला पारेको छ । सोही ठाउँ बस्ने २३ बर्षिया ममता लिम्बु र निजकोे ३ बर्षिय छोरा रोयल मगर घरमा बसिरहेको अवस्थामा पहिरोले उक्त घर पुरिएर उनिहरु बेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म बाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको शव फेला पारेको हो । यसैगरी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित खार्तेलमा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाको शव सशस्त्र प्रहरीले कार्तिक २ गते फेला पारको छ । सोही ठाउँमा रहेको एक घर पहिरोले पुरिएर ६ जना वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म बाट खटिएको सशस्त्र प्रहरीले ४ जनाको शव फेला पारेको हो । अन्य २ जनाको खोजीकार्य भइरएको बताइएको छ ।