Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा पटका बरामदसर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित जबदीबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट अबैध रुपले बि आर ३० यू ०६७४ नम्बरकोे भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । सो मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा पटका बरामद
सर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित जबदीबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट अबैध रुपले बि आर ३० यू ०६७४ नम्बरकोे भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । सो मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।