Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा पटका बरामदसर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित जबदीबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट अबैध रुपले बि आर ३० यू ०६७४ नम्बरकोे भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । सो मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा पटका बरामद
सर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित जबदीबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट अबैध रुपले बि आर ३० यू ०६७४ नम्बरकोे भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । सो मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।