एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

20th March, 2017
रुपन्देही, रुपन्देही जिल्लाको बुटवल १३ कालिकानगरस्थित स–मिलमा चैत्र ६ गते राति भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएका छन् । त्यसठाउँका हेमप्रसाद पाण्डेले संचालन गरेको ‘सुनिल स–मिल’मा विद्युतीय तार सर्ट भई सो आगलागी भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलबाट खटिएको एपीएफ टोली तत्कालै त्यसठाउँमा पुगी आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । एपीएफ टोली, स्थानीय प्रहरी, दमकल तथा स्थानीय वासिन्दाको सहयोगमा उक्त आगलागी करीव दुई घण्टाभित्र नियन्त्रणमा ल्याइएको थियो । सो आगलागीबाट काठ, फर्निचर, मेसिन लगायत करीव तीन करोड रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।

RECENT NOTICE ...more

2017-08-18
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा तथा पदस्थापन ।
2017-08-15
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2017-08-11 - 2017-09-11
UN Vacancy P-3, P-4, P-5
2017-08-09
मौजुदा सूची (Standing List) मा दर्ता / अध्यावधिक भएका फर्म / कम्पनीहरुको विवरण
2017-08-04
सशस्त्र प्रहरी निरीक्षकहरूको अन्तिम नतिजा प्रकाशन ।
2017-08-03
सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा ।
2017-08-31
सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको सरुवा ।
2017-08-03
सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा ।
2017-07-26
नयाँ भर्ना सम्बन्धी सूचना
2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना