एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

23rd February, 2017
काठमाडौं, बारा जिल्लाको गढीमाई नगरपालिका १० नितनपुरमा फागुन १२ गते भएको आगलागी एपीएफ टोली, स्थानीय वासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सो ठाउँमा रहेको श्री कृष्ण रिफाईनरी एण्ड भेजिटेवल ईन्डस्ट्रिजमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताइको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बाराबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट करीव ४० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । यसैगरी सुनसरी जिल्लाको नरसिंह स्थित अरविन्द पेपर फ्याक्ट्रीमा फागुन ११ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । उक्त फ्याक्ट्रीमा वल्डिङ गर्ने क्रममा सो मिल भित्र राखिएको सनपाटमा लागेको आगो फैलिन गई करीव चार लाख रुपैया बराबरको धनमाल क्षती भएको बताइएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीबाट खटिएको एपीएफ टोलीले उक्त आगलागी नियन्त्रणमा ल्याएको थियो ।

RECENT NOTICE ...more

2017-08-18
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा तथा पदस्थापन ।
2017-08-15
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2017-08-11 - 2017-09-11
UN Vacancy P-3, P-4, P-5
2017-08-09
मौजुदा सूची (Standing List) मा दर्ता / अध्यावधिक भएका फर्म / कम्पनीहरुको विवरण
2017-08-04
सशस्त्र प्रहरी निरीक्षकहरूको अन्तिम नतिजा प्रकाशन ।
2017-08-03
सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा ।
2017-08-31
सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको सरुवा ।
2017-08-03
सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा ।
2017-07-26
नयाँ भर्ना सम्बन्धी सूचना
2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना