एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद

09th February, 2017
काठमाडौं, रुपन्देही जिल्लाको पोखरभिण्डी २ भटपुरवाबाट एपीएफ टोलीले माघ २६ गते करीव ४८ कार्टन कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले उक्त चल्ला बरामद गरेको हो । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा करीव तीन हजार नौ सय वटा कुखुराको चल्ला एपीएफ टोलीले त्यसवेला बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला स्थानीय पशुक्वारेन्टाइन कार्यालयका कर्मचारी, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको रोहवरमा नष्ट गरेको छ ।

RECENT NOTICE

2017-05-18
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-17
राष्ट्रियस्तरको सिलबन्दी बोलपत्र आह्वानको सूचना (नेपाल ए.पी.एफ. अस्पताल)
2017-05-12
सशस्त्र प्रहरी निरिक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना
2017-05-11
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-11 - 2017-05-25
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.६/०१ (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-05-08
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन।
2017-05-02
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-30
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)