News

सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको रकम दुरुपयोग भएको छैन

काठमाडौं, काठमाडौबाट प्रकाशित संचारमाध्यममा सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको रकम हिनामिना भएको भन्ने लगाएतको कुरा समेटेर प्रकाशित समाचार प्रति...


14th November, 2016
READ MORE
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित एक जना पक्राउ

झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित मेची पुल इलाकाबाट कार्तिक २७ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब सात लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ...


13th November, 2016
READ MORE
एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित तीन जना पक्राउ

कपिलवस्तु, कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका १२ भकलापुरबाट कार्तिक २६ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब २३ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ...


12th November, 2016
READ MORE
बिशिष्ट व्यक्ति सुरक्षा तालिम सम्पन्न

काठमाडौं, सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक काठमाडौंमा संचालित सि.सं. ३७ विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न भएको छ । उक्त तालिमको...


11th November, 2016
READ MORE
एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ:

मोरङ, मोरङ जिल्लाको दरैया नगरपालिका २० बाट एपीएफ टोलीले कार्तिक २१ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको...


06th November, 2016
READ MORE
इन्टरपोलको महासभामा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक राई इन्डोनेसियातर्फ प्रस्थान

काठमाडौं, इन्डोनेसियाको बालीमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८५औं महासभामा सहभागि हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई कार्तिक २० गते...


06th November, 2016
READ MORE
एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद

सर्लाही, सर्लाही जिल्लाको अर्नाहा ३ बाट एपीएफ टोलीले कार्तिक १९ गते करीव ७२ हजार रुपैयाँ बराबरको कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट...


04th November, 2016
READ MORE
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा.तामाङबाट गणपति तालिमको समापन:

काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंको तत्वावधानमा सशस्त्र प्रहरी बल निलबाराही गण बलम्बु काठमाडौंमा संचालित गणपति...


28th October, 2016
READ MORE
सोह्रौं सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातकालीन विशेष समारोह

काठमाडौं, सोह्रौं सशस्त्र प्रहरी दिवस २०७३ को पुनित अवसरमा कार्तिक ११ गते विहान सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा प्रभातकालीन विशेष समारोहको...


27th October, 2016
READ MORE
प्रधानमन्त्री दाहाल सशस्त्र प्रहरी दिवसको अवसरमा आयोेजित विविध संस्कृतिक कार्यक्रममा सरिक

काठमाडौं, ‘सोह्रौं सशस्त्र प्रहरी दिवस–२०७३’ को पुनित अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार विविध संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । उक्त...


27th October, 2016
READ MORE
एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ:

पर्सा, पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिका १९ स्थित भन्सार गेटबाट कार्तिक ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ...


24th October, 2016
READ MORE
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ:

काठमाडौं, पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिका १९ स्थित रजत जयन्ती चोकबाट एपीएफ टोलीले करीव २० बोतल कोरेक्सहित एक जनालाई कार्तिक ७ गते पक्राउ गरेको छ...


23rd October, 2016
READ MORE
सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक के.सी.:

काठमाडौं, सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिवाकर के.सी. तोकिनु भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता के.सी.लाई कार्यालयको फोन...


19th October, 2016
READ MORE
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ:

बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २१ स्थित जमुनाह भन्सार इलाकाबाट एपीएफ टोली र स्थानीय प्रहरीले करीव १० ग्राम ब्राउन सुगर र १० बोतल कोरेक्ससहित...


18th October, 2016
READ MORE
बाघको छालासहित एपीएफ टोलीद्वारा एकजना पक्राउ:

काठमाडौं, काठमाडौं जिल्लाको कीर्तिपुरस्थित रातो गेटबाट एपीएफ टोलीले पाटे बाघको एउटा सुक्खा छाला र चितुवाको एउटा छालासहित कार्तिक २ गते दिउँसो एक जनालाई पक्राउ...


18th October, 2016
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक राई अमेरिका प्रस्थान:

काठमाडौं, संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३ औं वार्षिक सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी...


14th October, 2016
READ MORE
सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा सम्पन्न:

काठमाडौं, बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा असोज २४ गते सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक...


10th October, 2016
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक राईबाट विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना व्यक्त:

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपालीहरुको महानचाड विजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी...


06th October, 2016
READ MORE
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ:

पर्सा, पर्सा जिल्लाको बिरगंज उपमहानगरपालिका १९ स्थित भन्सार इलाकाबाट असोज १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ...


04th October, 2016
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक राईबाट बैद्यनाथ बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि’ प्रदान:

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित प्रथम हुन सफल सूदुर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ...


02nd October, 2016
READ MORE

RECENT NOTICE

2017-04-27
स.प्र.ज.हरुको स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2017-04-26
APF SAAT Merit List 2017
2017-04-25
स.प्र.बल प्रधान कार्यालय प्रबन्ध शाखाको बोलपत्र संशोधन सम्बन्धी सूचना
2017-04-13 - 2017-05-14
बोलपत्र आव्हान वा e-bidding को सूचना (स.प्र.बल प्रधान कार्यालय)
2017-04-13
स.प्र.ब.ह./स.प्र.ह./स.प्र.स.ह पदमा बढुवा
2017-04-12
UN Forms
2017-04-12 - 2017-04-30
Supplementary Sheet to P-11 Form
2017-04-12 - 2017-04-30
Personal History_P-11 Form
2017-04-12 - 2017-04-30
Employment and Academic Certification(EAC) Form
2017-04-12 - 2017-04-30
EASP Form
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र रद्द गरिएको सूचना
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)
2017-03-31
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सुचना प्रकाशित गरीएको
2017-03-13
List of Skill Sets for AMS